२४ मंसिर २०७४, आईतवार

भीमदत्तनगर। क्षेत्र नं १ प्रदेश ‘क’ मा वाम गठबन्धनकातर्फबाट नेकपा (एमाले) का तारालामा तामाङ विजयी हुनुभएको छ ।

तामाङ २० हजार १५ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोपाल गुरुङले नौ हजार २९० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिनुभयो ।

LIVE TV