२४ मंसिर २०७४, आईतवार

माओवादीका नेता हरिबोल गजुरेलले जितमा ह्याट्रिक गरेका गरेका छन्। सिन्धुली २ बाट गजुरेलले ३०१७९ मत ल्याएर विजयी बनेका हुन् । उनका प्रतिद्वन्द्धी कांग्रेसका नरेन्द्र जंग थापाले १८१२७ मत ल्याएर हार ब्यहोरेका छन् ।

उनी ०६४ र ०७० सालको संविधानसभाको चुनावमा पनि गजुरेलले सिन्धुलीबाटै जितेका थिए।

LIVE TV