
कपिलवस्तु जिल्लाको प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं.२ मा एमालेका उम्मेद्वार बृजेश गुप्ताले ३५,१४७ मत प्राप्त गरेर विजयी बनेका छन् । उनका निकटतम प्रतिद्वन्द्धी नेपाली कांग्रेसका सुरेन्द्रराज आर्चायले ३१,५६६ मत प्राप्त गरेका छन् ।
प्रदेश सभा २ ‘क’
- एमाले : दिर्घनारायण पाण्डे- १९,२३४ – विजयी
- कांग्रेस : जवाहरलाल चौधरी – १७,७५९
प्रदेश सभा २ ‘ख’
- एमाले: धर्मबहादुर लाल श्रीवास्तव – १०,४३५९ -विजयी
- कांग्रेस: सुधाकर पाण्डे – १०,०५०
प्रतिनिधी सभा निर्वाचन क्षेत्र न. ३
- कांग्रेस: अभिषेक प्रताप शाह १९,८६४ -विजयी
- माले: ईश्वर दयाल मिश्रा- १५,७१४
- मशाल: मंगल प्रसाद गुप्ता – १३,८५९
प्रदेश सभा ३ ‘क’
- एमाले: अर्जुन केसी ९,०४३ -विजयी
- छाता: रविदत्त मिश्रा ८,१९७