२४ मंसिर २०७४, आईतवार

कपिलवस्तु जिल्लाको प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं.२ मा एमालेका उम्मेद्वार बृजेश गुप्ताले ३५,१४७ मत प्राप्त गरेर विजयी बनेका छन् । उनका निकटतम प्रतिद्वन्द्धी नेपाली कांग्रेसका सुरेन्द्रराज आर्चायले ३१,५६६ मत प्राप्त गरेका छन् ।

प्रदेश सभा २ ‘क’

  • एमाले : दिर्घनारायण पाण्डे- १९,२३४ – विजयी
  • कांग्रेस : जवाहरलाल चौधरी – १७,७५९

प्रदेश सभा २ ‘ख’

  • एमाले: धर्मबहादुर लाल श्रीवास्तव – १०,४३५९ -विजयी
  • कांग्रेस: सुधाकर पाण्डे – १०,०५०

प्रतिनिधी सभा निर्वाचन क्षेत्र न. ३

  • कांग्रेस: अभिषेक प्रताप शाह  १९,८६४ -विजयी
  • माले: ईश्वर दयाल मिश्रा- १५,७१४
  • मशाल: मंगल प्रसाद गुप्ता – १३,८५९

प्रदेश सभा ३ ‘क’

  • एमाले: अर्जुन केसी ९,०४३ -विजयी
  • छाता: रविदत्त मिश्रा  ८,१९७

 

LIVE TV