२४ मंसिर २०७४, आईतवार

ललितपुर क्षेत्र नम्बर १ का दुवै प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । ललितपुर १ ‘क’ मा माओवादीकी लालकुमारी पुन १३,१८५ मत सहित बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका ऋषि घिमिरेले १२,८६२ मत ल्याएका छन् ।

ललितपुर १ ‘ख’मा एमालेका चेतनाथ सन्जेल,११,७४२ मतसहित बिजयी भएका छन् । उनका प्रतिद्न्द्धी कांग्रेसका मिनकृष्ण महर्जनले १०,५९१ मत पाएका छन् ।

LIVE TV