२४ मंसिर २०७४, आईतवार

२४ मंसिर, काठमाडौं । रौतहटको क्षेत्र नं. २ को राजपुर नगरपालिकामा कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताव आलमको विजय जुलुसका क्रममा संघीय समाजवादी फोरमका कार्यकर्ता, समर्थकबीच झडप भएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ ।

LIVE TV