२४ मंसिर २०७४, आईतवार

कैलाली क्षेत्र नम्बर ५ मा नेकपा एमाले विजयी भएको छ । एमालेका नारदमुनि राना कांग्रेस उम्मेदवार आरजु देउवा राणालाई हराउँदै विजयी भएका हुन् ।

नारदमुनिले २७२०२ मत ल्याएका छन् भने आरजुले २२३२२ मत ल्याइन् । प्रधानमन्त्री पत्नी समेत रहेकी राणा यो क्षेत्रमा चुनाव लडेपछि नतिजा निकै चासोका साथ हेरिएको थियो ।

LIVE TV