२४ मंसिर २०७४, आईतवार

एजेन्सी । रुबिना दिलैक टिभी सिरियल ‘छोटी बहु’बाट बलिउडमा डेब्यू गरेकी एक्ट्रेस हुन् । अहिले उनलाई रुबिना भन्दा पनि कलर्स टेलिभिजनबाट आउने टेलि सिरीयल ‘किन्नर अस्तित्व एक ऐहेसास कि ” को लिड एक्ट्रेस “सोमिया” को नामबाट चिनिने गर्दछ । सन् २०१६ मा उनी टप सेक्सिएस्ट वुमनको एघारौं स्थानमा पर्न सफल भएकी थिईन् ।

file picture

केही दिन अघि मात्रै उनी थाइल्यान्डमा आफ्नो बेकेशन मनाएर आएकी थिईन् । बेकेशनका केहि बोल्ड फोटोहरु आफ्नो सोसियल साइटमा पोष्ट गरेकी छिन् ।

ती फोटोहरु अहिले सोसियल मिडीयामा चर्चामा आउन थालेको छ । उनी रिल लाईफ र रियल लाईफमा धेरै भिन्न छिन् । अहिले उनी अक्सर २ का एक्टर अभिनभ सुक्लासँग प्रेममा छिन् ।

 

LIVE TV