२४ मंसिर २०७४, आईतवार

तनहुँ क्षेत्र नम्वर २ को प्रदेश (ख)मा वाम गठबन्धनबाट माओवादीकी नेत्री तथा बिना विभागीय मन्त्री आशा कोइराला बिजयी भएकी छन् । कांग्रेसका उम्मेदवार प्रदिप पौडेल ६ मत अन्तरले पराजित भएका छन् ।

LIVE TV