२४ मंसिर २०७४, आईतवार

जनकपुरधाम, २४ मंसिर : प्रदेशसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नं ३ (क) बाट नेपाली काँगे्रसका उम्मेदवार रामसरोज यादव विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उहाँ १५ हजार ६८५ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार कवीन्द्रनाथ ठाकुरले १४ हजार ४७ मत प्राप्त गर्नुभएको छ । (रासस)

LIVE TV