२४ मंसिर २०७४, आईतवार

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका प्रमोदकुमार यादव विजयी भएका छन् । उनले ३१ हजार ७१८ मत ल्याएर विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी राजपाका सर्वेन्द्रनाथ शुक्लाले २० हजार ४१६ मत प्राप्त गरेका छन् ।

LIVE TV