२४ मंसिर २०७४, आईतवार

सिन्धुली । सिन्धुलीको प्रतिनिधिसभा क्षेत्र नं २ मा माओवादी केन्द्रका हरिबोल गजुरेल विजयी बनेका छन् ।

उनले ३० हजार १७९ मत ल्याएका थिए भने प्रतिस्पर्धी कांग्रेसका नरेन्द्रजंग थापाले १८ हजार १२७ मत प्राप्त गरे । मतगणनाको शुरुदेखि नै गजुरेलले अग्रता लिएका थिए ।

LIVE TV