२४ मंसिर २०७४, आईतवार

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं ३ को प्रदेश सभा २ मा नेपाली कांग्रेसका उम्मेद्वार वीरेन्द्र कु. कानोडिया ६६८४ मत प्रप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी वाम गठबन्धन (माओवादी केन्द्र) का उम्मेद्वार जायद आलाम खानलाई ३७७ मत को अन्तरमा पराजित गरी कानोडिया विजयी भएका हुन् । प्रतिद्धन्द्धी खानले ६३०७ मत प्राप्त गरेका छन् ।

LIVE TV