पाल्पा । पाल्पा २ को प्रदेशसभा ख मा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीमगर १६ हजार चार सय २२ मतसहित विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामबहादुर कार्कीले ११ हजार चार सय ९६ मत प्राप्त गरेका छन्।