२४ मंसिर २०७४, आईतवार

 

पाल्पा । पाल्पा २ को प्रदेशसभा ख मा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीमगर १६ हजार चार सय २२ मतसहित विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामबहादुर कार्कीले ११ हजार चार सय ९६ मत प्राप्त गरेका छन्।

LIVE TV