२३ मंसिर २०७४, शनिबार

 

काठमाडौं । प्रदेशसभा सदस्यमा अहिलेसम्म नेकपा माओवादी केन्द्रले ३१ स्थानमा विजय हासिल गरेको छ । मतगणना भैरहेका १७४ क्षेत्रमा नेकपा माओवादी केन्द्रले ३७ स्थानमा अग्रता कायम गरेको छ ।

प्रतिनिधिसभा सदस्यमा अहिलेसम्म नेकपा माओवादी केन्द्रले १५ स्थानमा विजय हासिल गरेको छ । मतगणना भैरहेका १०४ क्षेत्रमा नेकपा माओवादी केन्द्रले १९ स्थानमा अग्रता कायम गरेको छ ।

LIVE TV