२३ मंसिर २०७४, शनिबार

चुहानडाँडा । प्रदेशसभा सदस्यमा तेह्रथुम निर्वाचन क्षेत्र नं। १ क मा नेकपा एमालेका उम्मेदवार लक्ष्मण तिवारीले ६७०० मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ । नेपाली काँग्रेसका उम्मेदवार गोविन्द प्रसाद ढुंगानाले ५६३१ मत ल्याएर उहाँलाई पछ्याईरहनु भएको छ ।

LIVE TV