२३ मंसिर २०७४, शनिबार

उदयपुर । उदयपुर क्षेत्र नं २ को प्रदेश सभा ख मा वाम गठबन्धनकी उमेदवार सुर्य कला घले विजय हुनुभएको छ । घलेले १३४५६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्व्दी रूखका राम कुमार खत्रीले ८९७४ मत प्राप्त गर्नुभएको छ । उहाँहरुबिच ४४८२ मतान्तर रहेको छ । उदयपुर क्षेत्र नं।२ ख मा २४८०३ मत खसेको थियो ।

LIVE TV