२३ मंसिर २०७४, शनिबार

ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार नवराज सिलवालको अग्रता कायम रहेको छ ।
उनको २३ हजार ५६ मत रहेको छ भने नेपाली कांग्रेसका उदयशमशेर राणाको १७ हजार ६ सय ४० मत रहेको छ ।

प्रहरी प्रमुख विवादमा नेपाल प्रहरीको सेवाबाट अवकाश लिएर नेकपा एमालेबाट राजनीतिक यात्रा सुरु गर्नुभएका सिलवालले ललितपुर २ मा प्रारम्भ देखि नै अग्रता कायम गरिरहेका छन् । ललितपुरको मतगणना अन्तिम चरणमा पुगेको छ ।

LIVE TV