२३ मंसिर २०७४, शनिबार

काठमाडौं । देशभर भइरहेको मत गणनाको नजिता आउने क्रम सुरु भएको छ । अहिलेसम्म २४ सिटको नजिता आइसकेको छ ।

काठमाडौंकै पनि १, ३, ४, ८ को नजिता आइसकेको छ ।

प्रतिनिधिसभातर्फ

एमालेले जितेका क्षेत्र

१। खेम लोहनी धादिङ क्षेत्र नं। २

२। कृष्णगोपाल श्रेष्ठ काठमाडौं क्षेत्र नं। ९
३। घनश्याम खतिवडा मोरङ क्षेत्र नं। १
४। शेरबहादुर तामाङ सिन्धुपाल्चोक क्षेत्र नं। २
५। यज्ञराज सुनुवार ओखलढुंगा क्षेत्र नं। १
६। जीवनराम श्रेष्ठ काठमाडौं क्षेत्र नं। ८
७। लालबाबु पण्डित मोरङ क्षेत्र नं। ६
८। कृष्ण रार्इ काठमाडौं क्षेत्र नं। ३
९। भूमि त्रिपाठी धादिङ क्षेत्र नं। १
१०। भानुभक्त ढकाल मोरङ क्षेत्र नं। ३
११। डा। सूर्य पाठक बाग्लुङ क्षेत्र नं। १
१२। कृष्णलाल महर्जन ललितपुर क्षेत्र नं। २
१३। योगेश भट्टरार्इ ताप्लेजुङ क्षेत्र नं। १
१४। गणेश ठगुन्ना दार्चुला क्षेत्र नं। १
१५। धनबहादुर बुढा डोल्पा क्षेत्र नं। १
१६। लालबहादुर थापा बाजुरा क्षेत्र नं। १
१७। गोपाल बम मुगु क्षेत्र नं। १
१८। भुपेन्द्रबहादुर थापा म्याग्दी क्षेत्र नं। १
१९। भैरवबहादुर सिंह बझाङ क्षेत्र नं। १
२०। प्रेमप्रसाद तुलाचन मुस्ताङ क्षेत्र नं। १
२१। पाल्देन छोपाङ गुरूङ मनाङ क्षेत्र नं। १

माओवादीले जितेका क्षेत्र

१। अग्नि सापकोटा सिन्धुपाल्चोक क्षेत्र नं। १
२। पम्फा भुसाल ललितपुर क्षेत्र नं। ३
३। देवेन्द्र पौडेल बाग्लुङ क्षेत्र नं। २
४। जनार्दन शर्मा पश्चिम रूकुम क्षेत्र नं। १
५। कमला रोका रूकुम पूर्व क्षेत्र नं। १

नेपाली कांग्रेसले जीतेका क्षेत्र

१। मोहन आचार्य, रसुवा क्षेत्र नं। १
२। गगनकुमार थापा, काठमाडौं क्षेत्र नं। ४
३। प्रकाशमान सिंह, काठमाडौं क्षेत्र नं। १
४। राजन केसी,काठमाडौं १०

स्वतन्त्रबाट वियजी उम्मेदवार

१ छक्कबहादुुर लामा, हुम्ला क्षेत्र नं। १

LIVE TV