२३ मंसिर २०७४, शनिबार

गोरखा । प्रतिनिधिसभा सदस्यमा गोरखा जिल्ला निर्वाचन क्षेत्र नं २ मा नयाँ शक्ति पार्टी, नेपालका उम्मेदवार डा। बाबुराम भट्टराईले ३१८०७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्‍ठले २४९३३ मत ल्याउनु भएको छ ।

LIVE TV