२३ मंसिर २०७४, शनिबार

कञ्चपुर क्षेत्र नम्वर १ मा माओवादी उम्मेदवार बिना मगरको जित सुनिश्चित बन्दै गएको छ ।

पछिल्लो मत परिणाम अनुसार उनले ८ हजार ५ सय १२ मत ल्याएकी छन् भने कांग्रेसका दिवानसिंह बिष्टले ५ हजार ४ सय १२ मत ल्याएका छन् । बिष्टभन्दा मगर ३१ सय मतले अगाडि छन् ।

LIVE TV