
काठमाडौं ६ मा कांग्रेसका भिमसेन दास प्रधान निर्वाचित भएका छन । रक्षामन्त्री समेत रहेका प्रधानले माओवादीका झक्कुप्रसाद सुवेदीलाई पराजित गरेका हुन् । सुरुवातमा पछाडि परे पनि अन्तिम समयमा प्रधानले बाजी मारेका हुन्।
अन्तिम मत परिणामः
- नेपाली कांग्रेसका भिससेनदास प्रधान– १६७८५
- माओवादीका झक्कुप्रसाद सुवेदी– १५४८५