२३ मंसिर २०७४, शनिबार

काठमाडौं ६ मा कांग्रेसका भिमसेन दास प्रधान निर्वाचित भएका छन । रक्षामन्त्री समेत रहेका प्रधानले माओवादीका झक्कुप्रसाद सुवेदीलाई पराजित गरेका हुन् । सुरुवातमा पछाडि परे पनि अन्तिम समयमा प्रधानले बाजी मारेका हुन्।

अन्तिम मत परिणामः

  • नेपाली कांग्रेसका भिससेनदास प्रधान– १६७८५
  • माओवादीका झक्कुप्रसाद सुवेदी– १५४८५

LIVE TV