२३ मंसिर २०७४, शनिबार

२३ मंसिर, मोरङ । मोरङ क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्यमा मिनेन्द्र रिजाल १८ सय मत अन्तरसहित वामपन्थीको क्लीन स्वीप टार्दै मिनेन्द्र रिजाल विजयी भएका छन् ।

रिजालले ३५ हजार ८ सय १९ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी एमालेका ऋषिकेश पोखरेलले ३४ हजार १४ मत ल्याएका छन् ।

LIVE TV