दाङमा वाम गठबन्धनले पहिलो खाता खोल्न सफल भएको छ । दाङ निर्वाचन क्षेत्र नम्वर २ को प्रदेश सभा ‘क’ मा शंकर पोख्रेलले २० हजार ७११ मत प्राप्त गरेर विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका कमलकिशोर घिमिरेले ११ हजार ६१९ मत ल्याए।