२३ मंसिर २०७४, शनिबार

सप्तरी, मंसिर २३ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको जीत तर्फ अग्रसर भयका छन्
प्रतिनिधिसभातर्फ सप्तरी क्षेत्र नम्बर २ को  उपेन्द्र यादवले ५ हजार भन्दा धेरै मतले अग्रता लिएका छन्  ५२ हजार ५ सय २२ मत खसेकोमा २९ हजार २ सय ३० मत गणना गरिसक्दा उपेन्द्र यादवले १२ हजार ५ सय ३५ मत प्राप्त गरेका छन्

LIVE TV