२३ मंसिर २०७४, शनिबार

काठमाडौँ । बाम गठबन्धनले काठमाडौँमा दोस्रो जीत हासिल गरेको छ ।नेकपा एमालेका नेता जीवनराम श्रेष्ठ निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नविन्द्र राज जोशीलाई पराजित गरेका हुन् ।श्रेष्ठले १३ हजार ३९७ मत ल्याउँदा जोशीले १२ हजार ९५३ मात्र ल्याए ।

 

LIVE TV