२३ मंसिर २०७४, शनिबार

प्रदेश नम्बर ६ का हेभीवेट उम्मेदवार माओवादीका महेन्द्रबहादुर शाही १२ हजार १५३ मत ल्याएर विजयी। उनका निकटतम प्रतिद्वन्द्वी कालीबहादुर सहकारीले ९ हजार ३४२ मत पाएका छन्।

LIVE TV