२३ मंसिर २०७४, शनिबार

धादिङ क्षेत्र नं। १ मा नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले प्रतिष्पर्धीभन्दा झण्डै २८ हजारको मतान्तरले विजयी भएका छन् ।
उनी ४९ हजार १ सय २१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विश्वप्रसाद अर्यालले २१ हजार ९ सय ६८ मत ल्याए । धादिङ क्षेत्र नं २ मा भने एमाले र कांग्रेसबिच तीव्र प्रतिष्पर्धा छ ।

LIVE TV