२३ मंसिर २०७४, शनिबार

धादिङ । धादिङ क्षेत्र नं। २ प्रदेशसभा क मा बाम गठबन्धनका उम्मेदवार डा रामकुमार अधिकारी विजयी भएका छन् ।

नेकपा एमालेका प्रदेश कमिटी सदस्य अधिकारीले नेपाली काँग्रेसका जिल्ल सभापती रमेश धमलालाई १३५२ मतले पछि पार्दै विजयी भएका हुन् ।

अधिकारीले २०,३६८ मत प्राप्त गरेका छन् भने धमलाले १९,०१८ मत प्राप्त गरेका थिए । पराजित धमला टानका पुर्व अध्यक्ष समेत हुन् । मत ल्याएर उहाँलाई पछ्याईरहनु भएको छ ।

LIVE TV