२२ मंसिर २०७४, शुक्रबार

ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका उमेदवार नवराज सिलवाल ८४३ मतले अघि रहेका छन् । उनले ५७४३ मत प्राप्त गर्दा कांग्रेसका उदय शमशेर राणाले ४९०० मत प्राप्त गरेका छन् ।

LIVE TV