२२ मंसिर २०७४, शुक्रबार

डोल्पा । प्रदेशसभा सदस्यमा डोल्पा निर्वाचन क्षेत्र नं. १ (ख) मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार बिरबहादुर शाहीले ६४१४ मत ल्याएर सबैभन्दा अगाडि छन् । नेपाली काँग्रेसका उम्मेदवार सुरेशबहादुर शाहीले २१०५ मत ल्याएर उनलाई पछ्याईरहेका छन् ।

LIVE TV