२२ मंसिर २०७४, शुक्रबार

रुकुम । रुकुम पश्चिमको प्रदेशसभा ‘क’मा माओवादी केन्द्रका रातो कामी विजयी भएका छन् । उनले कांग्रेसका कृष्णबहादुर रोकायलाई ८ हजार २३३ मत अन्तरले हराए । विजयी रातो कामीले १६ हजार ८१० मत पाएका छन् भने रोकायले ८ हजार ५७७ मत पाएका छन् ।

LIVE TV