२२ मंसिर २०७४, शुक्रबार

गोरखा क्षेत्र नं. २ मा प्रतिनिधिसभा तर्फको मतगणना भइरहँदा स्थगित हुन पुगेको छ । चतुरमाला माध्यामिक विद्यालयको केन्द्रमा मुचुल्कामा भन्दा बढी मत भेटिएपछि मतगणना स्थगित भएको हो । यो क्षेत्रमा माओवादीका नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईवीच प्रतिस्पर्धा छ ।

LIVE TV