२२ मंसिर २०७४, शुक्रबार

कैलाली । प्रतिनिधिसभा सदस्यमा कैलाली निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार रेशम लाल चौधरीले २४३ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ । नेकपा एमालेका उम्मेदवार मदनकुमारी शाहले ४८ मत ल्याएर उहाँलाई पछ्याईरहनु भएको छ ।

LIVE TV