२२ मंसिर २०७४, शुक्रबार

काठमाडौं । मुगुमा जिल्लामा वाम गठबन्धनका उम्मेदवार एमाले जिल्ला अध्यक्ष गोपालबहादुर बम विजयी भएका छन् ।

बमले कांग्रेसका हस्तबहा दुर मल्ललाई पराजित गर्दै विजयी भएका हुन् ।

बमले १३ हजार ३४ मत ल्याए भने कांग्रेसका मल्लले ९ हजार ८६१ मत प्राप्त गरेका छन् ।

कांग्रेसले मुगुलाई प्रदेश नं ६ को सबैभन्दा सुरक्षित जिल्लाका रुपमा लिएको थियो

LIVE TV