२२ मंसिर २०७४, शुक्रबार

काठमाडौं । निकै चासोका साथ हेरिएको चितवनमा मतगणना सुरु भएको छ । चितवनका तीनवटै निर्वाचन क्षेत्रको मतगणना चितवन माविमा भएको छ । चितवनको निर्वाचन क्षेत्र ३ मा १०० मत गनिँदा माओवादी केन्द्रका अध्यक्ष (प्रचण्ड)ले ८१ मत पाएका छन् । त्यस्तै राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेले १९ मतका साथ प्रचण्डलाई पछ्याइरहेका छन् ।

 

LIVE TV