२२ मंसिर २०७४, शुक्रबार

मोरङको क्षेत्र नम्बर ६ को मतगणनामा वाम गठवन्धनका लालबाबु पण्डितले अग्रता लिएका छन् । उनी नेपाली कांग्रेसका डा शेखर कोइरालाभन्दा ३ सय ३८ मतले अगाडि छन्।

५ हजार मतको गणनामा लालबाबुले २६ सय ३८ मत प्राप्त गरेका छन् । यस्तै, शेखरले २२ सय ८६ मत प्राप्त गरेका छन्।

LIVE TV