२२ मंसिर २०७४, शुक्रबार

हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मंगलबहादुर शाहीलाई ४७ मतले पराजित गरेको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद शर्मा पौडेललाई उद्धृत गर्दै थाहा संवाददाता अर्जुन बोहोराले जनाएका छन् । उनी माओवादी केन्द्रका बागी उम्मेदवार हुन् ।

LIVE TV