२२ मंसिर २०७४, शुक्रबार

तनहुँमा शुक्रबार दिउँसो साढे एक बजेदेखि मतगणना सुरु गर्ने निर्णय सर्वदलीय बैठकले गरेको छ । ४५ मिनेट ढिलो गरी बसेको सर्वदलीय बैठकले शुक्रबार साढे १ बजे देखि मतगणना सुरु गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले जनाएको छ। यता रुपन्देहीमा मतगणना सुरु भएको छ।

LIVE TV