२२ मंसिर २०७४, शुक्रबार

डडेल्धुरामा मतपेटिका बोकेको गाडीलाई लक्षित गरी वम विस्फोट भएको छ । विहान करिब ९ः३० बजे परशुराम नगरपालिका १२ कैनपानी भन्ने ठाउँमा बम विस्फोट गराइएको जानकारी आएको र  विस्फोटबाट गाडीमा सामान्य क्षति भएको बताइएको छ।

LIVE TV