२२ मंसिर २०७४, शुक्रबार

नुवाकोट क्षेत्र नम्बर १ माओवादीका हितबहादुर तामाङ ले ४१२२ मत प्राप्त गरी कांग्रेसका प्रभावशाली नेता डा. रामशरण महतलाई जित्न सफल भएका छन् । कांग्रेस महतले ३४८३ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर २ एमालेका नारायणप्रसाद खतिवडाले ४२९९ मत र कांग्रेसका अर्जुननरसिंह केसीले २६९५ मत प्राप्त गरेका छन् ।

LIVE TV