२२ मंसिर २०७४, शुक्रबार

मुस्ताङको प्रदेशसभा (ख) मा वाम गठबन्धनका महेन्द्रबहादुर थकाली विजयी भएका छन्।

एमालेका उम्मेदवार थकालीले २ हजार ४८४ मत ल्याए। उनका प्रतिस्पर्धी कांग्रेसका छिरिङधावा गुरुङले २ हजार २५९ मत प्राप्त गरेका छन्।

LIVE TV