२२ मंसिर २०७४, शुक्रबार

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि रुकुम पूर्वबाट १६ हजार ९ सय ३४ मत ल्याएर कमला रोका विजयी भएकी छन् । विजयी  भएसंगे माओवादी केन्द्रका उम्मेद्वारले पहिलो खाता खोल्न सफल भएको छ  ।

उनका निकटलम प्रतिद्धन्दी नेपाली कांग्रेसका हरिशकर घर्तीले ४ हजार ४ सय ६ मत मात्र पाएका छन् ।

LIVE TV