२१ मंसिर २०७४, बिहीबार

काठमाडौं । प्रतिनिधिसभा तर्फ खोटाङको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणाममा एमालेले अग्रता लिएको छ।
एमालेका विशाल भट्टराईले १ हजार ८२ मत प्राप्त गरेका छन्। लोकतान्त्रिक गठवन्धनकी सरस्वती बजिमयले २ सय ६६ मत प्राप्त गरेकी छिन्।

प्रदेश ‘क’बाम गठवन्धनका राजन राई ४ सय ७ तथा लोकतान्त्रिक गठवन्धनका सुबास पोखरेल २ सय ३८ मत पाएका छन्।

LIVE TV