२१ मंसिर २०७४, बिहीबार

ताप्लेजुङ । ताप्लेजुङमा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार योगेश भट्टराई दोब्बर मतले अगाडि छन् । प्रारम्भिक मतपरिणाम अनुसार, २२ सय ४३ मत गणना हुँदा एमालेका भट्टराईले १३ सय १४ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका काँग्रेसका केशवप्रसाद दाहालले ६९३ मत ल्याएका छन् । मतगणना जारी छ ।

LIVE TV