२१ मंसिर २०७४, बिहीबार

धनुषा। जनकपुर उपमहानगरपालिका १४ का स्थानीय निकायको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएकाअशोक प्रसाद साहले प्रदेश र प्रतिनिधिसभाको चुनावमा मत खसाल्न पाएन् ।

प्रसादको मतदाता नामावलीमा नाम नभएपछि उनले मत दिन नपाएको हो । मतदानका लागि केन्द्रमा पुगेपनि चुनावमा खटिएका कर्मचारीले नामावलीमा नाम नै नभएको भन्दै उनलाई फर्काइदिएका छन् ।

निर्वाचन कार्यालयको लापरवाहीले आफू चुनावमा मत खसाल्नबाट बञ्चित भएको भन्दै गुनासो उनले गरिएका छन्  ।

LIVE TV