२१ मंसिर २०७४, बिहीबार

काठमाडौं । पूर्व सांसद तथा रौतहट क्षेत्र नं. १ का स्वतन्त्र उमेदवार बबन सिंहको गाडी नियन्त्रणमा लिइएको छ।
उनी चडेको गाडी भारतीय भएको भन्दै नियन्‍त्रणमा लिइ अनुसन्धान भई रहेको प्रहरी उपरिक्षक यज्ञ बिनोद पोखरेलले बताए जानकारी दिए। सिंह प्रतिनिधिसभा सदस्यका उमेदवार हुन्।

LIVE TV