२१ मंसिर २०७४, बिहीबार

काठमाडौं ।  १२ बजेसम्म ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले बताएको छ। आज ४५ जिल्लाका १ सय २८ प्रतिनिधिसभा सदस्य र २ सय ५६ प्रदेशसभा सदस्यको लागि निर्वाचन भइरहेको छ। निर्वाचन शान्तिपूर्ण भइरहेको आयोगले बताएको छ।

LIVE TV