२१ मंसिर २०७४, बिहीबार

नवलपरासी । नवलपरासीको सरावल गाउँपालिका २ को त्रिमुर्ती आधारभूत विद्यालयस्थित मतदान केन्द्रमा प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको मतपेटिकामा खसेपछि रोकिएको मतदान पुनः शुरु भएको छ ।

मतदान सुरु भएदेखि १६ वटा मतपत्र अर्को बाकसमा खसेपछि राजनीतिक दलहरुको सहमतिमा उक्त मत पत्र झिकेर पुनः सम्बन्धित मतपेटिकामा राखेपछि मतगणना सुचारु भएको जानकारी गराईएको छ ।

LIVE TV