२१ मंसिर २०७४, बिहीबार

काठमाडौं,प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको दोस्रो चरण अन्तर्गत आज ४५ जिल्लामा मतदान भईरहेको छ।

हिमाली तथा उच्च पहाडी भेगका ३२ जिल्लामा गत मंसिर १० गते नै निर्वाचन सम्पन्न भइसकेको छ। बाँकी पहाडी र मधेसका जिल्लामा आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो।

आज निर्वाचन भईरहेको ४५ जिल्लामा १२८ निर्वाचन क्षेत्र रहेका छन्, जहाँ प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ १२८ सिट र प्रदेशसभाका लागि २५६ सिटका लागि मतदान भइरहेको हो।

आज मतदान भइरहेका ४५ जिल्ला-

 

LIVE TV