१८ मंसिर २०७४, सोमबार

भारत ।  हिन्दी सिनेमा जगतका कलाकार एवम्  प्रोड्यूसर शश‍ि कपूरका सोमबार निधन भएको छ। उनि तिन हप्ता देखि बिरामी रहेका थिए । उनको निधन ७९ मा भएको छ ।

शशिले १६० वटा  फिल्म खेलका छन्। जसमध्ये १४८ वटा हिन्दि र १२ वटा अंग्रेजी रहेका छन् ।  ६० र ७० को दशकमा  फूल खिले, कन्यादान, शर्मीली, आ गले लग जा, रोटी कपड़ा और मकान, चोर मचाए शोर, दीवार कभी-कभी और फकीरा जस्ता चलचित्रमा उनि नाम कमाउन सफल रहेका थिए ।

१९८४मा उनको पत्नी जेनिफरको मृत्युपछि शशि कपूर एक्लै रहने भएको र त्यो समय देखिनै उनको बिरामी सुरु भएको भारको मिडिया आजताकमा उल्लेख छ

 

LIVE TV